53
Shares
नयाँ दिल्ली, २३ भदौं एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ‘वन अर्थ’ नामक जी–२० शिखर सम्मेलन आज विधिवत रुपमा सुरु भएको छ ।
जी–२० शिखर सम्मेलनको पहिलो सत्र दिल्लीको भारत मण्डपममा सुरु भएको हो । सम्मेलनको शिर्षक ‘वन अर्थ’ राखिएको छ र समिट हलमा आयोजना हुँदैछ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायतका प्रधानमन्त्री ऋषि सुनक, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी राष्ट्रपति जो बाइडेन लगायत जी–२० नेताहरूलाई स्वागत गरे । यस वर्षको नारा ‘वसुधैव कुटुम्बकम’ राखिएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट