51
Shares
नयाँ दिल्ली, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले “भारत–मध्य पूर्व–युरोप इकोनोमिक कोरिडोर” एतिहासिक सम्झौतालाई अन्तिम रुप दिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका, भारत, साउदी अरेबिया, युएई, फ्रान्स, जर्मनी, इटाली र ईयूले भारत–मध्य पूर्व–युरोप आर्थिक करिडोरका लागि “ऐतिहासिक सम्झौता“ लाई अन्तिम रूप दिएको हो ।
यसलाई “खेल परिवर्तन गर्ने क्षेत्रीय लगानी” भनेका छन् । उनले दुई महादेशमा बन्दरगाह जोड्ने, व्यापार गर्न सजिलो बनाउने, स्थिर इन्टरनेटका लागि केबल बिछ्याउने र दिगो र समावेशी आर्थिक वृद्धिलाई अनलक गर्ने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन