रौतहट गरुडाका युवा (एन्टा) को उपाध्यक्षमा चयन

122 Shares

रौतहट, २५ भदौं । एशोसिएसन अफ नेपाल तराई इन् अष्ट्रेलिया (एन्टा) को उपाध्यक्षमा रौतहट गरुडाका परमानन्द साह चयन भएका छन् ।
रौतहट जिल्लाका गरुडा निवासी स्वर्गीय बच्चुप्रसाद साहको छोरा हाल अष्ट्रेलियाको रिभरस्टोनमा बसोबास गर्दै आएका साह एशोशिएसन अफ नेपाल तराई इन् अष्ट्रेलिया (एन्टा) को उपाध्यक्षमा सर्बसहमतिले चयन भएका हुन् ।
गरुडा निवासी रहेका साहका बुवा स्वर्गीय बच्चु प्रसाद साह पनि एउटा कुसल र सफल ब्यबसायी थिए । सन् २०१३ मा अष्ट्रेलिया पुगेका प्रमानन्द आफ्नो मेहनत र लगनशीलताले छोटो समयमा एक सफल व्यवसायी बन्न सफल भए । उपाध्यक्षमा निर्वाचित साह अष्ट्रेलियामा नेपाली समुदायका एक सफल युवाको रुपमा प्रख्यात व्यवसायी हो ।
सिड्नीको ग्रयान्भिलमा १० सेप्टेम्बरमा भएको वार्षिक साधारणसभाबाट साह लाई सर्वसम्मति बाट उपाध्यक्ष पदमा चयन गरिएको बताइएको छ । अध्यक्ष पदका लागि अन्य २ जनाले मनोनयन दर्ता गराए पनि उपाध्यक्ष पदमा साह एकल उमेदवार रहेका थिए । साहको कार्यसमितिमा सबै पदाधिकारी सर्वसम्मत भएको बताइएको छ ।
अष्स्ट्रेलियाका युवा व्यवसायी तथा क्लिनिङ, कन्स्ट्रक्सन, रेष्टुरेन्ट र हाउजिङको व्यापार रहेका तथा सफल ब्यबसायी रञ्जिपत साह अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै समितिको महासचिबमा विकास झा, कोषाध्यक्षमा सुरेन्द्र साह र कार्यक्रम संयोजकमा राकेश साह सर्वसम्मत भए छन् ।
सहकोषाध्यक्षमा रंजित दास चयन भएका छन् । कार्यसमिति सदस्यमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह रहेका छन् । एशोशिएसन अफ नेपाल तराई इन् अष्ट्रेलिया (एन्टा) अष्ट्रेलियाको न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेसीहरुको पहिलो र सबैभन्दा पुरानो संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।