38
Shares
प्यालेस्टाइनीहरूलाई कब्जाको प्रतिरोध गर्ने अधिकार छ कि भनेर सोध्दा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले भने, “म भारतबाट आएको हुँ, महात्मा गान्धीको उदाहरणलाई विर्षनु हुदैन ।”
जी–२० शिखर सम्मेलनको लागि दिल्लीे भ्रमणको क्रममा गुटेरेसले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली दिएपछि यस्तो उदाहरण दिएका हुन् । उनले थपे कि प्यालेस्टाइनीहरूले हिंसाको साथ “आफ्ना हितहरूको राम्रो सँग रक्षा गर्न सक्षम हुने छैनन्”। श्रोतः हिन्दुस्तान टाइम्स ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट