ट्रुडोका बुबाले खलिस्तानीलाई हस्तान्तरण गरेनन् जसले पछि १९८५ मा एयर इन्डिया बम आक्रमणमा ३२९ मारे

54 Shares
नयाँ दिल्ली, एजेन्सी । सन् १९८५ मा खालिस्तानीद्धारा एयर इण्डियाको विमानमा बम विस्फोट गराएर ३२९ भारतीय नागरिकलाई हत्या गरेको आरोपमा खालिस्तानीलाई भारत समक्ष हस्तान्तरण गर्न ट्रुडोको बुवालाई भन्दा उनले मानेनन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोका बुबा पियरे ट्रुडोले सन् १९८५ मा खालिस्तानी आतंकवादी तलविन्दर सिंह परमारलाई भारत सुपुर्दगी गर्न भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको आग्रहलाई अस्वीकार गरेका थिए ।
परमारले सन् १९८५ मा एयर इन्डियाको ‘कनिष्क’ विमान १८२ मा भएको बम विष्फोटको मुख्य योजना बनाएका थिए, जसमा ३२९ जना मारिएका थिए । जस्टिन ट्रुडोले मंगलबार खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।