अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार रामास्वामीले “ओहायो” मा चीन प्रति कडा रुख अपनाउदै

78 Shares

वाशिंगटन, ४ असोज । रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार विवेक रामास्वामीले बिहीबार आफ्नो गृह राज्य ओहायोमा चीनको बारेमा कडा रुख अपनाउदै प्रमुख विदेश नीति सन्दर्भमा भाषण दिनेछन् ।
रामास्वामीको उक्त भाषणमा अन्य चीजहरूका साथसाथै भारत जस्ता देशहरूमा अमेरिकाको आपूर्ति श्रृंखलामा विविधता ल्याउने पनि समावेश छ, उनको अभियानले घोषणा गरेका हुन् ।
३८ वर्षीय रामास्वामीले चीन विरुद्धको आफ्नो अडानलाई आफ्नो राष्ट्रपति अभियानको मुख्य भाग बनाएका छन् जसले धेरै आकर्षण पाइरहेको छ र रिपब्लिकनहरू बीचको आफ्नो समर्थन आधार बढाउन मद्दत गरिरहेको छ ।
बुधबार जारी गरिएको एक विज्ञप्तिमा उनको अभियानले रामास्वामीले चिनियाँ चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने बारे आफ्नो योजनाको विस्तृत विवरण आफ्नो भाषणमा प्रस्तुत गर्ने बताएको छ । पीटीआई ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।