116
Shares
काठमाडौं, ५ असोज । शिक्षक आन्दोलनमा एक्युबद्धता जनाउदै मोहन वैद्य किरण नेतृत्व निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरु सिंहदरवार अगाडी प्रदर्शन गर्दा १६ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । अखिल क्रान्तिकारीका संयोजक मिलन राईस सहित १६ जना पक्राउ गरेको छ ।
शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनी विरोधमा उत्रिएका थिए । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन