86
Shares
वासिंगटन, एजेन्सी । भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धले सामाजिक अशान्तिको खतरालाई निम्त्याउन सक्ने संयुक्त राष्ट्र संघले आशंका व्यक्त गरे ।
भारतको चामल निर्यात प्रतिबन्धले एशिया र अफ्रिकामा सम्भावित राजनीतिक अस्थिरताको डर उत्पन्न हुने गरी विश्वव्यापी मूल्य बढाएको हो ।
कृषि विकासका लागि अन्तरराष्ट्रिय कोषका अल्भारो लारियो भन्छन् – विश्वव्यापी चामलको व्यापारमा झन्डै ४०% योगदान गर्ने भारतले २००८ को विश्वव्यापी धान संकटको प्रतिध्वनि गर्दै आफ्नो बालीको मूल्य १५ वर्षको उच्च शिखरमा पुगेको देखेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन