44
Shares
न्यूयोर्क, एएनआई । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले राजनीतिक सुविधाले आतंकवादको प्रतिक्रिया निर्धारण गर्न नसक्ने बताए ।
विदेश मन्त्री एस जयशंकरले मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्र महासभामा भने कि राजनीतिक सुविधाले आतंकवाद, अतिवाद र हिंसाको प्रतिक्रिया निर्धारण गर्न सक्दैन ।
उनले थपे, ’क्षेत्रीय अखण्डताको सम्मान र आन्तरिक मामिलामा गैर हस्तक्षेपलाई चेरी पिकिङमा प्रयोग गर्न सकिँदैन ।’
श्रोतः एएनआई
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट