67
Shares
टोरन्टो, एजेन्सी । भारतमा मोष्टवान्टेड आतंकवादीको सूचीमा रहेका खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जर मारिनु भन्दा ६ दिन अघि क्यानडाका खुफिया (इन्टेल) का अधिकारीहरु संग भेटेका थिए ।
जुन महिनामा मारिएका खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरले आफ्नो मृत्युको ६ दिन अघि क्यानाडाको सुरक्षा खुफिया सेवा (सीएसआइएस) का वरिष्ठ अधिकारीहरूलाई भेटेको न्यूज १८ ले जनाएको छ ।
आतंकवादी निज्जरको छोराको भनाईलाई उद्धृत गर्दै न्यूज १८ ले उक्त रिपोर्ट गरेको छ । उनका छोराले निज्जरले फेब्रुअरी पछि सीएसआईएसका अधिकारीहरूलाई भेटेको बताए । उनिहरुलाई २० जुनमा भेट्ने कार्यक्रम पनि थियो तर जुन १८ मा उनको हत्या भएको थियो ।
श्रोतः न्यूज १८
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन