82
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले अरुबाट वाक् स्वतन्त्रताको पाठ सिक्नु आवश्यक नरहेको बताए ।
भारत–क्यानडा विवादको बीचमा, विदेशमन्त्री जयशंकरले भने, ’हेर्नुहोस्, हामी लोकतन्त्रका पक्षधर हौं अभिव्यक्ति स्वतन्त्रता भनेको के हो भनेर हामीले अरूबाट सिक्नु आवश्यक नरहेको बताएको हो ।’
“हामीलाई लाग्दैन कि अभिव्यक्तिको स्वतन्त्रता हिंसालाई उक्साउनेजेल सम्म फैलिएको छ । त्यो हाम्रो लागि स्वतन्त्रताको दुरुपयोग हो, स्वतन्त्रताको रक्षा होइनः जयशंकरले थप भने ।”
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट