रौतहटमा दुई बालबालिकाको डुवेर मृत्यु

482 Shares

रौतहट, १० साउन । रौतहट जिल्लाको दुई पालिकामा दुई बालबालिकाको खाल्डोमा डुवेर मृत्यु भएका छ ।
गरुडा नगरपालिका वडा नम्वर ५ शिवनगरका संदिप साह सोनारको छोरा ४ वर्षीय सुवास साह सोनारको घर नजिकै रहेको खाल्डोमा जमेको पानीमा डुबेर शनिवार साँझ मृत्यु भएको छ भने देवाही गोनाही नगरपालिका वडा नम्वर २ लक्ष्मिनियाका दुखी साहकी ३ बर्षिया छोरी अनुश्का कुमारी साहको खाल्डोमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
बाढी र बर्षाबाट खाल्डोहरुमा पानी जमेको हुँदा बालबालिकाहरु माथि अभिभावकको ध्यान हटेको कारण ति दुई बालबालिकाहरुको डुवेर मृत्यु भएको इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए । मृत्यु भएको खवर पाएपछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरी बालबालिकाको शव शतगतको लागि ति परिवारलाई जिम्मा लगाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।