भारतको विरोध गर्ने खालिस्तानी समर्थक लन्डनमा पक्राउ

116 Shares
लन्डन, १८ असोज । स्कटल्याण्ड यार्डले यस वर्षको मार्चमा लन्डनमा भारतीय उच्चायोगमा भएको आक्रमणमा “हिंसक अव्यवस्था” मा सहभागी रहेको आशंकामा एक खालिस्तानी समर्थक व्यक्तिलाई पक्राउ गरेको छ ।
गत दुई दिन अघि सोमबार इन्डिया हाउस बाहिर भएको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिलाई चैत १९ गते हिरासतमा राखेर थप अनुसन्धानका लागि धरौटीमा रिहा गरिएको महानगरीय प्रहरीले जनाएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको वान्टेड आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा कथित भारतीय संलग्नताको दावीमा बेलायत सरकारको हस्तक्षेपको माग गर्न बोलाइएको सोमबारको विरोधको क्रममा एक ब्रिटिश सिख व्यक्तिलाई पक्राउ गरेर अधिकारीहरूले पुछताछ जारी राखेको छ ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।