75
Shares
नयाँ दिल्ली, एजेन्सी । हमाशद्वारा इजरायल माथि गरिएको ठूलो आतंकबादी हमला प्रति भारतीय प्रधानमन्त्री स्तब्ध भएको छ ।
इजरायलमा हमास विद्रोहीले गरेको आक्रमण प्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ’इजरायलमा भएको आतंकवादी हमलाको खबरले गहिरो स्तब्ध भएको हो । आक्रमणमा कम्तीमा २२ इजरायलीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन