112
Shares
वासिंगटन, एजेन्सी । अमेरिकी सरकारले चीन र भारतका ४५ कम्पनी संगको व्यापारिक कारोबार माथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी वाणिज्य विभागले धेरै कम्पनीहरूलाई सरकारी निर्यात नियन्त्रण सूचीमा थपेको हो ।
जसमा चीनका ४२, भारतका तीन र फिनल्याण्ड, जर्मनी, युएई र बेलायतका एक–एक कम्पनी छन् । यी संस्थाहरूले अमेरिकी सरकारले देशको राष्ट्रिय सुरक्षा वा परराष्ट्र नीतिको हित विपरीत काम गरेको ठहर गरेको वाणिज्य विभागले जनाएको छ । रोयटर्स ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन