128
Shares
मध्यपुर्व, एजेन्सी । हमास विद्रोहीहरुले इजरायलमा ठूलो आतंकवादी आक्रमण संगै १७ जना नेपाली विद्यार्थीहरुलाई बन्धक बनाएको पुष्टि गरिएको छ ।
इजरायलको अलुमिममा रहेको कृषि फार्ममा हमास सेनाले कम्तीमा १७ नेपाली विद्यार्थीलाई बन्धक बनाएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेको हो ।

विद्रोहीहरुले बन्धक बनाएका १७ जना मध्ये सातजना विद्यार्थी घाइते भएको उनले बताइन् । यसअघि हमासले अप्रत्याशित हमलामा ५ हजार रकेट प्रहार गरेपछि इजरायलले युद्धको घोषणा गरेको थियो । उक्त आक्रमणमा ४८० भन्दा बढी मानिस मारिएका छन् ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन