71
Shares
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानसँग भारतको बारेमा कुरा गरेको बताएका छन् ।
’आज फोनमा…हामीले…भारत र कानुनको शासनलाई कायम राख्ने – र सम्मान गर्ने – महत्वको बारेमा कुरा गर्यौं,’ ट्रुडोले एक्समा पोस्ट गरेका हुन् ।
ट्रुडोले भारतको संलग्नताको आरोप लगाएपछि भारत र क्यानडाबीच बिग्रिएको सम्बन्धको बीचमा यस प्रकारको कुरा भएको खवर बाहिर आएको छ । खालिस्तानी आतंकवादी हरदीप निज्जरको हत्या भएपछि भारत र क्यानडा बीचको सम्बन्ध चिसिएको छ ।
श्रोतः एक्स
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट