134
Shares
नयाँ दिल्ली, एजेन्सी । हमास विरुद्ध भारतले लड्नमा सहयोग गरेकोमा धन्यवाद दिदै इजरायली राजदूतले भने हमास संग हामी आफै लड्न सक्षम रहेको बताए ।
हमास विरुद्धको लडाईमा भारतको समर्थनको प्रशंसा गर्दै, भारतका लागि इजरायलका राजदूत नाओर गिलोनले भने कि धेरै भारतीयहरू इजरायलको लागि लड्न स्वयम्सेवा गर्न चाहन्छन् ।
“मैले उनीहरूलाई धेरै धेरै धन्यवाद भनेँ, तर हामी आफ्नै लडाइँ लड्छौं । हामी अरू मानिसहरूले हाम्रो लडाइँ लड्न चाहँदैनौं,“ गिलोनले थपे ।
श्रोतः हिन्दुस्तान टाइम्स
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट