एलआइसी नेपाल लिमिटेडले पीडित पक्ष संग गरेको लिखित सहमतीको उलंघन गरेः पीडितको आरोप

158 Shares

रौतहट, २६ असोज । गैरकानुनी रुपमा विमा लेख तयार पारेर लाखौं रुपैया हेराफेरी गरेका एलआइसी नेपाल लिमिटेडको विवाद मिलाउन गौर शाखाको प्रमुख र तत्कालिन एलआइसी अभिकर्ता बीच जिल्ला प्रहरी कार्यालय रौतहटमा गरिएको लिखित सहमती उलंघन भएको रहस्य यतिखेर बाहिरिएका छन् ।
बिगत लामो समय देखि एलआइसी नेपाल लिमिटेड माथि प्रश्नचिन्ह् खाडा हुदै आमजनतामा बिश्वासनियता समेत घट्दै गएको छ । सम्बन्धित निकाय र सरोकारवाला निकाय व्यक्तिगत लाभ का कारण समस्या सुझाउनुको साटो झन् झन्झटिला हुँदै गएपछि एलआइसी नेपाल लिमिटेडको कार्यशैली एवं गलत कार्य वारे विभिन्न मिडियाहरुको माध्यमबाट प्रकाशित हुँदै आइरहेका हुन् ।
केहि उच्च पदस्थ पदाधिकारीहरुको संग्लनताको कारण गलत कार्य गर्नेहरुलाई संरक्षण गर्दै कर्पोरेशनलाई नै धराप मा परिरहेको कुरा आमजनता ले पाउने बोनस दर निरन्तर घट्नु नै ब्यबस्थापन पक्ष असक्षम रहेको सप्रमाण को रुपमा आमजनता ले महसुस गरिसकेका छन ।
अझ यस कार्य लाई कर्पोरेशनकै केहि उच्च पदाधिकारी निरन्तरता दिदै नाटकिय शैलीमा खेल खेलिरहेको छ, उक्त खेलको उदाहरण हालै एलआईसी गौर शाखाको प्रमुख प्रमोदकुमार यादव, कर्पोरेशनले खटाएको कर्मचारी पंकज मल्लिक र निवेदनकर्ता पीडित तत्कालिन अभिकता सत्येन्द्र पाण्डे विच प्रहरीको रोहबरमा लिखित सहमती गएको २२ गते भएका थिए ।
घटनाको विस्तृत बिबरण श्रोतले जनाए अनुसार सप्रमान कम्पनीको केहि कर्मचारीले नाटक शैली “मा म कुटे जस्तो गर्छु तिमि रुने जस्तो गर्नु” भने उखान झैँ केहि उच्च पदाधिकारी ले तल्लो तहका कर्मचारीलाई गल्ति गरेको जिम्मा लिन लगाएको र पटक पटक सहमति गर्न लगाई गरेकको सहमती केहि दिनमै नाटकिय शैलीमा उलघन गर्न लगाएको थियो । उक्त घटना को ३ बर्ष बितिलाग्दा कहिकतै बाट थाहा नलाग्नु नै ठुलै खेल भएको कुरा श्रोत ले बताए ।
याति का दिन समय कम्पनिका न शाखाले, न प्रदेश प्रमुख, न कम्पनि, न समन्धित औडीटर र कम्पनिको ढुकुटी खर्चेर अनुसन्धानको नाममा केहि पता नलगाएको कुरा एजेन्टहरु र आमजनताले सप्रमाण ठगि गरेको हुँदा पनि नियामक निकाय र सरोकार वाल निकाय समेत समयमा गम्भीर नहुनु आमजनता को लागि दुखद हो । पेशागत अभिकर्ता संघ बिमाक समितिले प्रेस विज्ञप्ती मार्फत सप्रमाण खण्डन गरेपनि गल्ति सुकर्नु को साटो समस्या जसको तस रहेको छ ।
समस्यालाई झन् पेचिलो बनाएर कम्पनी, एजेन्टहरु, आमजनताहरुलाई धोखा धडी गरेर लाखौ लाख रुपैया ठगि गरेको सप्रमाण भेटाए पनि सत्य, तथ्य, नियम, कानुन, निर्देशिका र पटक पटक गल्ति स्वीकार गरेर सहमतिको नाटक मंचन गरी दुई दिनमै सहमतीलाई उल्टाउन लगाउने गरेको प्रमाण फेला परेका छन् भने लिखित रुपमा जिल्ला प्रहरी कार्यालय मा कार्यलयकै रोहबरमा कम्पनी को शाखा प्रमुख प्रमोद कुमार यादव, साक्षी को रुपमा कम्पनी कै कर्मचारी पंकज मलिक र निवेदक बीच मिति २०८०÷०६÷२२ समय १ः२१ बजेको समयमा गरेका लिखित सहमति लाई चौनैती दिदै केहि दिनमै सरोकारबाल्ला निकायलाई पनि ठाडै चुनैती दिन लगाएको कुरा कम्पनीले एकतर्फी सहमति उलघन गरेको कुरा सरोकार वाला निकाय समेत स्वीकारिसकेका छन् ।
श्रोतका अनुसार केहि उच्च पदाधिकारी व्यक्तिगत लोभ मा परी दिनरात कम्पनी को नया सीओलाई समेत प्रभावमा परी योजनाबद्ध रुपमै कम्पनी माथि प्रश्न खडा गराउन कम्पनीका मार्केटिंग प्रमुख प्रकाशबहादुर उपाध्यायले बिना चलनी नकली पत्र पठाएको सप्रमाण फेला परेका थिए ।
उपाध्यायको संलग्नताले मार्केटमा कम्पनीलाई माथिबाट तल खसाउने अहम भूमिका खेलेका ति व्यक्तिहरु विरुद्ध माथि प्रश्न चिन्ह् खडा गराउन सफल खेलाडी नायके रुपमा परिचित रहेको कुरा श्रोत ले जनाएको छ । त्यस्तै अर्का कम्पनीका मार्केटिंग प्रमुख सुदर्शन गिरीले सूचनाको अधिकारबाट एजेन्टहरुलाई आदेश मार्फत बन्चित गराएको गम्भीरु आरोप लागेको छ । साथै कम्पनीकै लेटरप्याड र स्टाम्प समेत व्यक्तिगत लाभको लागि प्रयोग गरेर नक्कली विज्ञप्ती जारी गरेपनि हाल सम्म कम्पनीबाट त्यस्ता पदाधिकारीहरु विरुद्ध कानुनी कारवाही नहुनु आफैमा हास्यादपद रहेको ति श्रोतले बताए ।
सुचना अधिकारी गिरी र मार्केटिंग हेड उपाध्यायको योजना अनुरुप तत्कालिन गौर शाखा प्रमुख बिपिनकुमार साह दोषी, निर्दोषी साबित नहुदै साउन ७ गतेको मिति देखि जागिरबाट हटाउने चेतावनी प्रदेश प्रमुख सुजित कुमार ठाकुरले दिएपछि उक्त रकम सावा ब्याज सहित लगभग ३,४४,७८३ सेन्चुरी बैक मार्फत घटनाको जिम्मा लिन लगाएर जम्मा गराएका थिए ।
विगत चार बर्ष देखि कर्मचारीको बदमासी र कम्पनीले दिएका छुटका कारण नपाएको मृत्यु भएका व्यत्तिलाई विमा रकम दिन आलटाल गर्दा तराई टप सहित विभिन्न मिडियाहरुमा समाचार प्रकाशित भएपछि दाबी गर्ने आश्रित परिवार असोज १९ गते ४,०५,७००÷– प्रभु बैंक मार्फत कम्पनिले दिएको छ ।
त्यस्तै कानुन बिपरित ऋण निकालेका बिमाधारीको ऋण प्रक्रियाका सबै कागजातहरु नस्ट गराएर कानुन बिपरित बिमाधारी प्रमाण पत्र दिनमा हुने काम झन्झटिला प्रक्रिया र मिडियाहरुकै प्रभावले ४ महिना पछि पाएपनि कम्पनी ले निकालेका गैर कानुनी ऋण अहिले सम्म फिर्ता गरेका छैनन् ।
त्यति मात्र नभई झन्झटिला प्रकारका सम्पूर्ण कागजात गौर शाखाबाट नस्ट गरेर कम्पनीलाई नै धराप मा पारिदिने गिरी र उपाध्यायको योजना रहेकाले मोवाईल मा कम्पनी को मार्केटिंग हेड नया बिजनेश प्रमुख सबिना श्रेष्ठ संग कुरा हुदा घुमाउरो भाषामा कुनै सुचना नदिने र माथिलो निकायमा जान मिल्ने जानकारी गराएको अभिकर्ताले बताउदै उक्त कल रेकर्ड सुरक्षित रहेको दाबी गरे ।
असोज २२ गते सोमबार समय १ः२१ मा जिल्ला प्रहरी कार्यालय गौर, रौतहट नेपाल मा निवेदक सत्येन्द्र पाण्डे र एल आई सी.(नेपाल ) लि गौर, रौतहट, शाखाका प्रमुख प्रमोद कुमार राय, साक्षी को रुपमा एल. आई. सी.( नेपाल) लि. गौर शाखाको कर्मचारी पंकज मालिक बीच भएको सहमति बमोजिम निवेदकले माग गरे बमोजिम सी. न .०१ देखि सी न.०९५ सम्मको बिमाधारीको नाममा एलआईसी(नेपाल) लि गौर, रौतहटका प्रमुख प्रमोद कुमार राय उक्त रकम बिमाधरिको नाम सत प्रतिसत सुरक्षीत रहेको कुरा हस्ताक्षर सहित कम्पनीको स्टाम्प र लोगो सहित प्रमाणित गरेर दिएका थिए तर उक्त रकम बराबरका रकम अधिकांश बिमाधारीहरुको नाममा जम्मा गर्ने बिमालेख नै नरहेको कुरा जवाफ दिएर सहमति बिपरित कम्पनिका शाखा प्रमुख प्रमोद कुमार रायले एकतर्फी रुपमा सहमति तोड्दै कानुनलाई समेत चुनैती दिएको तत्कालिन अभिकर्ता पाण्डेले गुनासो गरे । अतः सहमति बिपरित जाने र जान लगाउने जो कोहिलाई कानुनको दयारामा ल्याई कानुनी प्रत्यभूति दिलाई जिल्ला प्रहरी कार्यालय रौतहट,मा नियम कानुन निर्देशिका सहित गरिएका सहमतिको पुर्ण रुपमा पालन हुनेमा निवेदक पाण्डे आशाबादी र विश्वस्थ थिए तर त्यस अनुसार कम्पनीले एक पाइला समेत हिडेनन् ।
उक्त रकम कै कारण आफु मिटर ब्यजी जीवन बिताउन बाध्य भएको कुरा अनुरोध गर्दै कानुन बिपरित गरेका, गराएका, मैखिक, लिखित सहमति उलंघन गर्ने, गराउने जो कोहिलाई कानुनको दयारामा ल्याएर जायज मागलाई नियम, कानुन, निर्देशिका, मैखिक रुपमा गरेका सहमति, लिखित रुपमै गरेका सहमतिलाई गम्भीरता पुर्बक सरोकारवाला निकायले समयमै लिई दिन तत्कालिन अभिकर्ता पाण्डेले अपिल गरे ।
यस सम्बन्धमा एलआईसी नेपाल लिमिटेडका सुचना अधिकारी सुदर्शन गिरी संग ९८५१०६५५९२ नम्वरमा सम्पर्क गर्दा उनले फोन रिसिभ गर्नु भएन ।


प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।