87
Shares
बैतडी, २९ असोज । सुदुरपश्चिमको पहाडी जिल्लामा सोमवार विहान भुकम्पको धक्का महसुस गरिएको छ ।
बैतडी सहित त्यस भेगका पहाडी जिल्लामा आज बिहान ९.२६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुला परी भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ४.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको बताए । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे ानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन