इजरायल–हमास युद्धका बीच अमेरिकी राष्ट्रपति बाइडेन इजरायल, जोर्डन जाने

138 Shares
वासिङ्टन, ३० असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणपछि इजरायललाई दिएको समर्थन देखाउन बुधबार इजरायलको भ्रमण गर्ने ह्वाइट हाउसले सोमबार घोषणा गरेको छ ।
जोर्डन, इजिप्टका राष्ट्रहरू र प्यालेस्टिनी प्राधिकरणका अध्यक्षहरू संग भेटघाट गर्ने कार्यक्रम रहेको हो ।
“राष्ट्रपति वाइडेन बुधबार, अक्टोबर १८ मा इजरायलको भ्रमण गर्नुहुनेछ, हमासको क्रुर आतंकवादी हमलाको सामना गर्न इजरायललाई आफ्नो दृढ समर्थन प्रदर्शन गर्न र अर्को चरणहरूमा परामर्श गर्न,” ह्वाइट हाउसका प्रेस सचिव करिन जीन–पियरे सोमबार राति एक विज्ञप्तिमा भनेको छ ।
बाइडेन त्यसपछि जोर्डनको अम्मान जानेछन्, जहाँ उनले जोर्डनका राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र प्यालेस्टाइन प्राधिकरणका अध्यक्ष महमूद अब्बास सँग भेट गर्नेछन् ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।