इजरायलको आन्तरिक सुरक्षा एजेन्सीका प्रमुखले हमासको आक्रमणलाई विफल पार्ने असफल भएको जिम्मेवारी लिए

108 Shares
जेरुसेलम, ३० असोज । इजरायलको आन्तरिक सुरक्षा एजेन्सी (आईएसए) का प्रमुख रोनेन बारले अक्टोबर ७ मा हमासको क्रूर आक्रमणलाई विफल पार्न असफल भएको जिम्मेवारी लिएका छन् ।
आईएसए का प्रमुख बारले अक्टोबर ७ मा हमास विद्रोहीको क्रुर आक्रमणलाई रोक्न असफल भएको जिम्मेवारी स्वीकार गरे, जसमा १३ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, तर अन्त्य सम्म लड्ने वाचा गरे । युद्धमा निर्णायक विजय इजरायलको पक्षमा हुने विश्वास व्यक्त गरेका हुन् ।
इजरायलमा सबैलाई स्तब्ध पार्ने अचम्मको आक्रमण पछि आफ्नो पहिलो टिप्पणीमा बारले भने, आईएसए चेतावनी उत्पन्न गर्न असफल भयो । “हामीले गरेका धेरै कारबाहीका बाबजुद, दुर्भाग्यवश, गत शनिबार, हामीले आक्रमणलाई विफल पार्न सक्ने पर्याप्त अग्रिम चेतावनी दिन सकेनौं । संगठनको प्रमुखको रूपमा, यसको जिम्मेवारी मेरो हो,“ बारले भने । स्थानीय सञ्चारमाध्यमले सोमबार उक्त कुरालाई उद्धृत गरेका हुन् ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।