74
Shares
वासिंगटन, एजेन्सी । हवाई आक्रमणमा गाजा पटिको अस्पतालमा ५०० जना मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गहिरो दुख व्यक्त गर्दै आक्रोशित बनेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले गाजाको एउटा अस्पतालमा भएको हवाई हमलाको निन्दा गर्दै विज्ञप्ति जारी गर्दै आक्रमणमा झण्डै ५०० जनाको मृत्यु भएको हुन् ।
“गाजाको अल अहली अरब अस्पतालमा भएको विष्फोट र त्यसबाट भएको भयानक मानवीय क्षतिबाट म आक्रोशित र गहिरो दुःखी छु,” बिडेनले भने । गाजामा एउटै घटनामा मृत्यु हुनेको संख्या अहिले सम्मकै उच्च रहेको छ ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन