87
Shares
रौतहट, १ कार्तिक । वडा दशैं जस्तो चाँडपर्वको समयमा राष्ट्रिय बाणिज्य बैंक गौर शाखाको एटिएम चल्दा उपभोक्ताहरु मर्कामा परेका छन् ।
जहिले रकम झिक्न राबा बैंकको गौर शाखा मुनी रहेको एटिएममा आउदा सिस्टम फेल देखाउने गरेको हुँदा किन हामीलाई एटिएम कार्ड दिएको होला ? भनेर प्रश्न गरे स्थानीय गौरका बासिन्दा राजिव श्रीवास्तवले ।
एटिएमको सम्बन्धमा पटक पटक गौर शाखामा गुनासो गर्दा ठिक भइहाल्छ भनेपनि जहिले पनि यही समस्या रहेको उनले भने । यसवारेमा गौर शाखाको एक जना कर्मचारीले उपभोक्ताहरु चलाउन नजानेर बढि थिचेपछि पटक पटक खराव हुँदै आएको जानकारी गराए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन