135
Shares
बेलायत, एजेन्सी । युद्धग्रस्त इजरायलको भ्रमणमा बेलायती प्रधानमन्त्री ऋषि सुनक तेलअविभ पुगेका छन् ।
बेलायती प्रधानमन्त्री सुनक हमास सँगको इजरायलमा जारी युद्धको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रपति इसाक हर्जोगलाई भेट्न बिहीबार इजरायल पुगेका हुन् ।
सुनक मध्यपूर्व क्षेत्रका नेताहरूलाई भेट्न दुई दिने भ्रमणमा रहेको बताइएको छ । सुनकको भ्रमण अमेरिकी राष्ट्रपति जो बाइडेनले देशलाई समर्थन देखाउन इजरायलको भ्रमण गरेको एक दिन पछि उनको भ्रमण भएको हो ।
श्रोतः एएनआई
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट