हात्तिको आक्रमणमा परेर एक महिलाको मृत्यु दुई महिला घाइते

61 Shares
रौतहट, ५ कार्तिक । रौतहटको वनजंगलमा घाँस काट्न गएकी महिला हात्तिको आक्रमणको शिकार भएकी छिन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ५ राजपेडा स्थित जंगलमा सोही स्थानका तिन जना महिला शनिबार  घाँस काट्न जंगलमा गएका थिए तर अकस्मात हात्तिले आक्रमण गर्दा दुई जना महिला गम्भीर घाइते भएकी थिइन भने एक महिला बेपत्ता भएपछि आईतवार ति महिलाको शव बरामद भएका हुन् ।
राजपेडा बस्ने बर्ष ५४ की अधनया देवी, ६० बर्षिया पनावती कुमारी चौधरी हात्तिको आक्रमणमा परेर घाइते भएको जानकार दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले हराइरहेकी महिलाको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र डिभिजन वन कार्यालयबाट हिजो निकै खोजी कार्य गरिदा समेत भेटिएनन् ।
 ५५ बर्षिया मनिया देवीको खोजी कार्य आज विहान पुन ः सुचारु गर्दा ७.३० बजेको समयमा सोही जंगलमा मनिया देवी कुमर मृत अवस्थामा फेला परेको डिएसपी केसीले भने । रौतहटको जंगलमा हात्ती सहितका विभिन्न जंगली जनावरहरु रहेको हुँदा वन जंगल भित्र पस्नु अत्याधिक जोखिम रहेको हुँदा जंगल छेउछाउका बासिन्दाहरु विचार पुर्याएर मात्रै जंगलमा पस्नु पर्ने यस घटनाबाट देखिन्छ । मृतक महिलाको शव चन्द्रपुर अस्पतालमा पोष्टमार्टम गरी मृतक परिवारलाई शव बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।