पाकिस्तान माथिको एतिहासिक विजय पछि काबुलमा बन्दुक फायरिङ गरेर जश्न मनाइयो

68 Shares
काबुल, एजेन्सी । विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान माथि अफगानिस्तानको एतिहासिक विजयलाई लिएर क्रिकेटका फ्यानहरु बन्दुक फायरिङ गरेर जश्न मनाइएका छन् ।
चेन्नईमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले पहिलो ब्याटिंग गर्दै जीतका लागि अफगानिस्तान समक्ष २८३ रनको लक्ष्य राखेका थिए । प्रतिउत्तरमा अफगानिस्तानले गतिलो सुरुआत गर्दै कहि बल शेष रहदै विजयी लक्ष्य पुरा गरेर पाकिस्तान माथि अफगानिस्तानको टिमले ८ विकेटको फराकिलो जित निकाल्दै विश्व क्रिकेटमा एतिहासिक कार्य गरेका हुन्
पाकिस्तान माथिको एतिहाँसिक विजयलाई लिएर अफगानी फ्यानहरु जित मनाउन अनौठो तरिका अपनाएका थिए । पाकिस्तान माथिको जितपछि, एएफपी रिपोर्टका अनुसार कम्तिमा १५ मिनेटको लागि काबुलभरी बन्दुकबाट गोली पड्काइयो, जयजयकार र आतिशबाजीको उत्सव मनाइयो ।
अफगानिस्तानको यो जित पनि दुई छिमेकी बीच तनावपूर्ण राजनीतिक र कूटनीतिक सम्बन्धको बीचमा आएको हो ।
श्रोतः स्पोटर्स टाइगर

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।