युएनएससी मा पाकिस्तानले कश्मीर सन्दर्भमा कुरा उठाएपछि भारतको दरिलो जवाफ

61 Shares
युएनएससी, एजेन्सी । पाकिस्तानले आफनो हर्कतबाट कहिल्यै पछि हट्ने कोशिश गर्दैनन् किन भने युएनएससीको बैंठकमा पुनः कश्मीरको सन्दर्भमा पाकिस्तानले कुरा उठाएपछि भारतीय कुटनीतिज्ञले दरिलो जवाफ दिएका छन् ।
इजरायल–गाजा मा जारी युद्धको स्थितिमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा पाकिस्तानले कश्मीरको सन्दर्भमा कुरा उठाएपछि, संयुक्त राष्ट्रमा भारतका उप–स्थायी प्रतिनिधि, राजदूत आर रवीन्द्रले दरिलो जवाफ दिएका हुन् ।
उलने भने कि उसले यो टिप्पणीलाई अपमानजनक व्यवहार मानिने छ जसको परिणाम नराम्रो हुनेछ । “समयको हितमा जवाफ दिएर उनीहरूलाई सम्मान गर्दैन,” रविन्द्रले भने । भारतले गाजामा पठाएको सहयोगलाई पनि उजागर गरेको छ ।
श्रोतः टाइम्स नाँउ

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।