52
Shares
जोर्डन, एजेन्सी । हमासका विद्रोहीहरु विश्वव्यापी रुपमा इस्लामिक देश स्थापना गर्न चाहन्छन् भने हमासको संस्थापकका छोराको इच्छा रहेको छ ।
हमासका संस्थापकका छोरा, मोसाब हसन युसेफ, जो प्यालेस्टिनी लडाकु समूहबाट परित्याग गरी इजरायलका लागि जासूस बनेका थिए, संगठनले सबै यहूदीहरूलाई नष्ट गर्न र विश्वव्यापी इस्लामिक राज्य बनाउन चाहन्छन् भने एक रिपोर्ट सार्वजनिक भएको हो ।
हमास…पैसा चाहँदा हरेक केही वर्षमा युद्ध सुरु गर्छ,’ युसेफले भने, ’हमास एउटा धार्मिक आन्दोलन हो जसले राजनीतिक सीमामा विश्वास गर्दैन,’ उनले थपे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट