गाउँपालिका अध्यक्ष माथि गोली प्रहार गर्ने अज्ञात समुहलाई पक्राउ गर्न नेका सर्लाहीको माग

88 Shares
सर्लाही, ११ कार्तिक । सर्लाही जिल्ल्लामा गाउँ पालिका प्रमुख माथि साँघातिक आक्रमण भएको छ ।
सर्लाहीको कौडेना गाउँपालिका अध्यक्ष रुपेशकुमार यादव (बब्लु) माथि गोली प्रहार गरेर साँघातिक आक्रमणको प्रयास गरिएको हो ।
गाउँपालिका अध्यक्ष यादव कौडेना गाउँपालिका २ इनर्वा स्थित आफनो घरमा सुतिरहेको अवस्थामा अज्ञात समुहद्धारा गोली प्रहार गरिएका थिए ।
यसैविच नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले शनिवार विज्ञप्ती जारी गर्दै पार्टीका युवा नेता एवं गाउँपालिका अध्यक्ष यादवलाई लक्ष्ति गरेर गरिएको साँघातिक आक्रमणबाट संयोगवस जागिएको तथा त्यस्ता कार्य गर्नेलाई अविलम्ब प्रहरीले अनुसन्धान गरेर पक्राउ गर्न माग गरे ।
कांग्रेसका जिल्ला सभापति सिंहले जारी गर्नुभएको विज्ञप्तीमा ’जनप्रतिनिधि माथि ज्यान मार्ने उद्देश्यले भएको घटना लोकतन्त्र विरोधी, अपराधिक मानसिकताको उपज हो । यस्तो घटनाको घोर निन्दा गर्दै गोली प्रहार गर्ने गराउने जो सुकै भएपनि तुरुन्त पत्ता लगाई दोषीलाई कानुनी कठघेरामा उभ्याएर कडा भन्दा कडा कारवाही गर्नुपर्ने सर्लाही प्रशासन संग माग गरे ।
सर्लाही कांग्रेस क्षेत्र नम्वर २ को क्षेत्रीय समितिले पनि शुक्रबार मात्रै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापन पत्र बुझाई घटनाका दोषी तत्काल पहिचान गरी कडा कारवाही गर्न माग गरेको थियो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुको नेतृत्वमा छानविन समिति बनाएर यस घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।