99
Shares
राधेश्याम कुशवाहा
सर्लाही, १२ कातिक । सर्लाहीको बलरा नगरपालिकाको सुदामा महाविरी झण्डा मेला सुरु भएको छ ।
बलरा नगरपालिका वडा नम्वर १० सुदामामा शनिवार देखि महाविरी झण्डा मेला सुरु भएको हो ।
महाबिरी झणडा को उदघादन गर्दै प्रमुख अतिथिको रुपमा रहनु भएका जनमत पार्टीका जिल्ला इन्चार्ज ःश्रीचन यादवले स्थानीय धर्म संस्कृतिलाई उत्साह, सौहार्दपूर्ण वातावरणमा मनाउनुका साथै शान्तिपूर्ण ढंगबाट मनाउन आग्रह गरे ।
उक्त महाविरी झण्डा मेलामा देश बिदेशका प्रख्यात कुस्ती खेलाडीहरुको सहभागीता उपस्थिति रहेको बताइएको छ । धर्म संस्कृति को जगेर्ना र समाजीक सद्भाव कायम राख्दै समाजीक रुपान्तरणको अभीयान मा लाग्नुपर्छ । मेला मा १० हजार भन्दा बढि स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन