155
Shares
एजेन्सी, एपी, १२ कार्तिक । गाजाको अस्पताल नजिकै हमासको आधार शिविर रहेको भन्दै इजरायलले हवाई आक्रमण गरेपछि प्यालेस्टिनीहरुमा भागाभाग मचेका छन् ।
इजरायलले आइतबार गाजाको सबैभन्दा ठूलो अस्पताल नजिकै हवाई आक्रमण गरेपछि प्यालेस्टिनीहरु सुरक्षित स्थानको खोजीमा भागाभाग मचेका हुन् ।
अस्पताल नजिकै रहेका हजारौं प्यालेस्टिनीहरू सुरक्षित रहनका लागि आश्रय खोजिरहेको स्थानीय बासिन्दाहरूलाई उढृत गर्दै एपीले दाबी गरे ।
इजरायलले अस्पताल मुनि हमासको कमाण्ड पोष्ट रहेको र त्यसलाई आफ्नो सुरुङ र सञ्चालन केन्द्रहरूको ढालको रूपमा प्रयोग गरेको आरोप लगाएपछि हवाई आक्रमण गरिएको बताइएका छन् । हवाई हमलाले अस्पताल जाने अधिकांश सडक ध्वस्त पारेको बताइएको छ ।
श्रोतः एपी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन