66
Shares
बेइजिङ, १४ कार्तिक (पीटीआई) । पूर्व चिनियाँ प्रधानमन्त्री ली खछ्याङको अन्त्येष्टि बिहीबार हुने भएको छ ।
प्रशंसित सुधार विचारधाराका अर्थशास्त्रीको अचानक मृत्यु भएको केही दिनपछि मङ्गलबार आधिकारिक घोषणा गरिएको हो ।
एक दशकअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ विरुद्ध सत्ताका दावेदारीमा रहेका ६८ वर्षीय लीको पदबाट राजीनामा दिएको केही महिनापछि अक्टोबर २७ मा हृदयघातका कारण निधन भएको थियो ।
यस वर्षको मार्चमा सक्रिय राजनीतिबाट सन्यास लिएपछि उनी आरामको लागि सांघाईमा थिए, राज्य मिडियाले जनाएको छ ।
श्रोतः पीटीआई
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट