74
Shares
न्यूयोर्क, १४ कार्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एउटा हिन्दू मन्दिरमा चोरहरूले परिसरबाट चन्दा बाकस चोरी भएको घटना सार्वजनिक भएपछि भारतीय समुदायलाई स्तब्ध बनाएको छ ।
घटना सोमबार दिउँसो २ः१५ बजे पार्कवे छेउमा रहेको हरि ओम राधा कृष्ण मन्दिरमा भएको साक्रामेन्टो बी पत्रिकाले जनाएको हो ।
साक्रामेन्टो प्रहरी विभागले हिन्दु मन्दिरमा भएको चोरीको अनुसन्धान गरिरहेको जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन