सरकारी नम्वरको मोटरसाइकलमा भारतीय नम्वर राखेर चलाउने तिन जना पक्राउ

77 Shares

रौतहट, १६ कार्तिक । सरकारी नम्वर प्लेटको मोटरसाइकल चोरेर भारतीय नम्वर राखेर चलाउदै गरेको अवस्थामा तिन जनालाई रौतहट प्रहरीले पक्राउ गरी कारवाही सुरु गरेका छन् ।
गौर नगरपालिका वडा नम्वर १ कृष्ण मन्दीर स्थित राज प्रिन्टिंग प्रेस अगाडी पार्किंग गरिएका फतुवा विजयपुर नगरपालिकाको नाममा दर्ता रहेका ना.१ब. ३७९० नम्वरको १५० सिसिको पल्सर मोटरसाइकल असोज २९ गते चोरी भएका थिए ।
चोरी भएका उक्त मोटरसाइकल खोजतलासको लागि नगरपालिकाले जिल्ला प्रहरी कार्यालय रौतहटमा लिखित पत्र दिएको थियो । खोजतसालको क्रममा कार्तिक १४ गते मंगलवार अपरान्ह ४.५० बजेको समयमा गौर नगरपालिका वडा नम्वर ५ बाट तिन जना व्यक्तिलाई नियन्त्रणमा लिई मोटरसाइकल सम्बन्धमा अनुसन्धान गर्दा उक्त मोटरसाइकलमा विआर ३० क्यु ४८६८ भारतीय नम्वर राखेर प्रयोग गर्दै आएको खुलेको थियो ।
उनीहरुको लोकेशनको आधारमा उक्त मोटरसाइकल बरामद गरेर तिनै जना विरुद्ध रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।