पूर्व राज्यमन्त्री योगेन्द्र यादव विरुद्ध खनिएः नेका विभागिय प्रचार प्रमुख नितेश गुप्ता

86 Shares

रौतहट, १९ कार्तिक । नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेश गुप्ताले जसपाका नेता योगन्द्र यादवद्वारा नेपाली काँग्रेस प्रति व्यक्त गरिएको अभिव्यक्ति प्रति कडा शब्दमा निन्दा गर्दै जो जस्तो व्यक्ति हुन्छ त्यसरी नै अरुलाई हेर्ने गरेको आरोप लगाए ।
विभागिय प्रमुख गुप्ताले जनता समाजवादी पार्टीको शनिवार देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका पूर्व राज्यमन्त्री योगेन्द्र यादवद्वारा अनर्गल, अपमानजक, अशोभनिय अभिव्यक्ति दिएकोमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको बताउदै जो जस्तो व्यक्ति हुन्छ अन्य दल वा नेता त्यतै लाग्छ, तर यादवले त्यस्तो गलतफहमीलाई दुर गरिएन भने विगतमा गरिएका कार्यहरुलाई लिएर नेपाली काँग्रेस पर्दाफास गर्ने चेतावनी दिएका हुन् ।
गुप्ताले एउटा फेसबुक स्टेटस देखाउदै आकेष्ट्रामा नर्तकी नाच्दै गरेका स्टेजमा बसेर मख्ख परेका पूर्व राज्यमन्त्री यादवको विरुद्ध लेखिएका शब्दहरुलाई स्मरण गर्दै हामी राजनीति क्षेत्रका व्यक्ति हौं तल्लो स्तरमा झरेर अपशब्दहरु भन्दैनौं तर यस्तै रबैया कायम रहयो भने राज्यमन्त्री रहदा खेरी गरिएका कर्तुतहरु सार्वजनिक गर्ने चेतावनी समेत दिए ।
एक त मधेशप्रदेशमा सत्तासाझेदार रहेका पार्टीहरु विच तलमाथि भएमा पार्टीका शिर्ष नेताहरु बसेर समस्या समाधान गर्नुपर्नेमा सार्वजनिक मञ्चबाट काँग्रेस वा नेता विरुद्ध गलत अभिव्यक्ति दिनेलाई यस विभागले पनि नछाड्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।