68
Shares
रौतहट, २० कार्तिक । आम जनता पार्टीको विदेश विभागको प्रमुख पदमा चितवनका धर्मेन्द्र सापकोटालाई चयन गरिएका छन् ।
आम जनता पार्टीको महासचिव उपेन्द्र साहद्वारा जारी गरिएको विज्ञप्तीमा आम जनता पार्टीको अन्तरिम विधान २०७९ को धारा ३५ (ख) बमोजिम चितवन जिल्ला भरतपुर ५ का सापकोटालाई आजपाको विदेश विभागमा चयन गरिएका हुन् ।
पार्टीको नीति निर्देशन अनुरुप विदेश विभागको प्रमुखमा काम गर्न पार्टी अध्यक्ष प्रभु साहले सापकोटालाई सुझाव दिदै कार्यकाल पूर्ण रुपमा सफल एवं सखुदको शुभकामना तथा बधाई दिए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट