158
Shares
नयाँ दिल्ली, एजेन्सी । इजरायल हमास विच जारी युद्धबाट विश्व समुदायलाई भईरहेको असर सम्बन्धलाई लिएर भारतीय प्रधानमन्त्रीले इरानी राष्ट्रपति संग टेलिफोन वार्ता गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले इरानी राष्ट्रपति इब्राहिम रायसी सँग टेलिफोन वार्तामा पश्चिम एसिया क्षेत्र र इजरायल–हमास द्वन्द्वको ’कठीन अवस्था’ बारे गम्भीर छलफल गरी टेलीफोन वार्ता गरेका हुन् ।
पीएमओद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ’प्रधानमन्त्रीले आतंकवादी घटना, हिंसा र घटनाप्रति गहिरो चिन्ता व्यक्त गरे । नागरिकहरुको जीवनलाई हानि पुर्याउने कार्य तुरुन्तै बन्द गरियोस, उनले इजरायल–प्यालेस्टाइन मुद्दामा भारतको लामो र निरन्तर अडान दोहोर्याए ।
श्रोतः पीएमओ भारत
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट