चाँडपर्व सुरक्षा योजनाको धज्जी उडाउदै अपराधिक समुहको शिकार बने चौधरी परिवार

61 Shares
रौतहट, २७ कार्तिक । रौतहट जिल्लामा अपराधीक समुहको यतिखेर सक्रिय भएर विभिन्न खाले आतंक सृजना गरेर आम मानिसलाई त्रसित बनाउने कार्य जारी रहेका छन् ।
आईतवार राति लक्ष्मीको पुजा गरिरहेको समयमा अपराधिक गतिविधिमा सक्रिय अज्ञात समुहले चन्द्रपुर नपामा ठूलो लुटपाट गर्दै घरका सदस्यहरुलाई घाइते बनाएको घटनाबाट रौतहट जिल्लामा अपराधिक कार्य निर्वाध रुपमा जारी रहेको पुष्टि गरेका हुन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ५ निवासी सोनेलाल चौधरीको घरमा चार जना भन्दा बढिको संख्यामा आएका अज्ञात लुटेराहरुले श्रीमती कान्ती चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाउदै लुटपाट गरेका छन ।
चौधरीले घरमा लक्ष्मिको पुजा गर्दा राखेको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चादी लुटेर लगेको पीडित परिबारले जनाएको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कान्ती श्रीमतीलाई टाउकोमा चोट लागेको छ । लुटेरा समुहले घरको गेटमा लगाएको ताल्चा फुटाएर एक्कासी आक्रमण गरेको पीडित परिबारले जनाएका छन ।
ईलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रहरी निरिक्षक गायत्री शर्माले लुटेराको खोजी बताए । प्रहरीले केही दिन अघि देखि गर्दै आएको चाँडपर्व सुरक्षा योजनाको यस घटनाबाट पोल खोलीदिएका छन् । रौतहटमा सँगठित अपराधिक कार्य वृद्धि हुँदै गएपनि त्यसलाई निष्तेज पार्न रौतहट प्रहरी असफल रहेको स्थानीयहरुले गम्भीर प्रश्न चिन्ह् खडा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।