91
Shares
वासिंगटन, एजेन्सी । भारत नेपाल बाहेक विश्वभरीमा दिपावलीको रौनक बढ्दै गएको पाइएन्छ । यसैक्रममा अमेरिकाको न्यूयोर्क शहरमा दिपावलीको रौनक भएको दृष्यहरु भाइरल बनेका छन् ।
दीपावलीको अवसरमा अमेरिकाको न्यूयोर्क स्थित एम्पायर स्टेट बिल्डिङलाई सजाइएर सुन्तला रंगले उज्यालो बनाइएका तस्वीरहरु भाइरल बनेका हुन् ।
सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै भवनको आधिकारिक ह्यान्डलले लेखेको छ, “दिवालीको उत्सवमा आज राती सुन्तलामा चम्किरहेको छ ।” यसैबीच, न्यूयोर्कका मेयर एरिक एडम्सले भक्ति केन्द्रमा हिन्दू समुदायका मानिसहरूसँग दीपावली मनाएर बधाई एवं शुभकामना दिएर पर्वलाई हर्षोल्लासका साथ खुशियालीलाई साटासाट गरेका थिए ।
दिपावलीको उत्सव भारतीय उपमहाद्विप बाहिर पनि भव्य रुपमा विश्वभरीमा मनाइएका छन् ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन