59
Shares
बेलायत, एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेका पाकिस्तानले युक्रेनलाई गोलाबारुद र सैन्य सामग्री विक्री गरिएको रिपोर्ट सार्वजनिक भएका छन् ।
आर्थिक संकटमा परेको पाकिस्तानले रुससँगको युद्धमा युक्रेनलाई गोलाबारुद आपूर्ति गर्न गत वर्ष हतियार सम्झौतामा ३६४ मिलियन डलर कमाएको बीबीसीलाई उढृत गर्दै रिपोर्ट सार्वजनिक भएका हुन् ।
बेलायती सैन्य कार्गो विमानले पाकिस्तानको वायुसेना बेसबाट साइप्रसको ब्रिटिश सैन्य आधार र त्यसपछि रोमानियामा पाँच पटक उडान गरेको बताइएको छ । तर इस्लामाबादले युक्रेनलाई कुनै गोलाबारुद उपलब्ध गराएको अस्वीकार गर्दै आएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट