गणतन्त्र विरोधी प्रदर्शनबाट संघिय राजधानीको बल्खु तनावग्रस्त

50 Shares

काठमाडौं, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा आह्वान गरिएको राजधानी केन्द्रीत गणतन्त्र विरोधी प्रदर्शनबाट आज दिनभरी संघिय राजधानीको बल्खु तनावग्रस्त बन्न पुगेका छन् ।
संघिय लोकतान्त्रिक गणतन्त्रलाई बिथोल्न र नेपालमा राजा ल्याउने प्रयास स्वरुपमा संघिय राजधानीमा देखिएको प्रदर्शनबाट लोकतन्त्र विरोधी शक्तिहरु भेला भएर राजधानीमा प्रदर्शनहरु गर्दै स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्रलाई तोड्न प्रयास गर्दा प्रहरीले अश्रुग्यास प्रहार गरेर रोकेका हुन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यक्रम गर्न तोकेको स्थलभन्दा बाहिर जान खोजेपछि प्रहरीले प्रसाईं पक्षधरलाई रोकेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै ढुंगा हानेपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन आश्रुग्यास र पानीका फोहरा हाने । प्रदर्शनकारीहरू बल्खु चोकबाट कालिमाटीतर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो । प्रहरीले अहिले स्थिति नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएका छन् ।
संघिय साँसद ज्ञानेन्द्र शाही पनि दुर्गा प्रसाईको संघिय लोकतान्त्रिक गणतन्त्र विरोधी सभामा सहमागी भएर यो देशलाई राजाको आवश्यक्ता रहेको प्रतिक्रिया दिएको विभिन्न अनलाइनहरुमा खवर प्रकाशित गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।