46
Shares
कराँची (पाकिस्तान), एजेन्सी । पाकिस्तानको कराँची सहरमा रहेका एक सपिङ मलमा आगलागि हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको पाक अधिकारीहरुले जनाएको छ ।
पाकिस्तानको कराँचीमा रहेको बहुमंजिला आरजे सपिङ मलमा शनिबार बिहान आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको हो ।
स्थानीय प्रसारक जियो न्युजका अनुसार फायर ब्रिगेडले करिब ५० जनाको उद्धार गरेको र धेरैजना भवनभित्रै रहेको बताइएको छ । घटनामा घाइते भएका कैयौंलाई उपचारका लागि अस्पताल लगिएको छ ।
श्रोतः हिन्दुस्तान टाइम्स
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट