पाकिस्तानी नियन्त्रीत कश्मीरमा अहमदीहरूको पूजास्थलमा आक्रमण, मिनार ध्वस्त

54 Shares

लाहोर, ९ मंसिर । कट्टरपन्थी इस्लामवादी पार्टीका दर्जनौं भन्दा बढी व्यक्तिले अहमदी समुदायको पूजास्थलमा आक्रमण गरेका छन् ।
अहमदी समुदाययको पुजा स्थलमा गरिएको आक्रमणबाट मीनारहरू ध्वस्त भएको छ र पाकिस्तान नियन्त्रीत कश्मीरमा आतंक मच्चाएरको, अल्पसंख्यक समुदायका एक अधिकारी शनिबार भनेका हुन् ।
जनवरी देखि अक्टोबरको बीचमा कम्तीमा ४० वटा घटना भएको छ– जमात–ए–अहमदिया पाकिस्तानले जनाएका छन् ।
“तेहरिक–ए–लब्बैक पाकिस्तान (टीएलपी) का सदस्यहरू मानिने तीन दर्जन भन्दा बढी अपराधीहरूले शुक्रबार कोटली जिल्लाको डोलियान जाटनमा अहमदीहरुको पूजास्थलमा आक्रमण गरेका थिए ।
पूजा स्थलहरूमा उपस्थित अहमदीहरू आफ्नो ज्यान जोगाउन यत्रतत्र भागेका थिए जबकि अपराधीहरुले त्यसको मीनार र स्थानलाई ध्वस्त पारे, ”जमात–ए–अहमदिया पाकिस्तानका अधिकारी अमिर महमूदले शनिबार भारतीय समाचार एजेन्सी पीटीआई संग भनेका छन ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।