44
Shares
तेलअविव, १० मंसिर एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सबै बन्धकहरुलाई रिहा गर्नु नै युद्धको मुख्य उद्देश्य रहेको बताए ।
हमासद्वारा बन्धक बनाएको सबै इजरायली नागरिकलाई बन्धकमुक्त गराउनु नै युद्धको मुख्य उद्देश्यक रहेको स्पष्ट पारेको हो ।
इजरायलीहरूको पहिलो समूह शुक्रबार गाजाको बन्दीबाट रिहा भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सबै बन्धकहरूलाई फिर्ता गर्न देश प्रतिबद्ध रहेको बताए । नेतान्याहुले भने, “यो युद्धको उद्देश्य मध्ये एक हो, र हामी युद्धका सबै उद्देश्यहरू प्राप्त गर्न प्रतिबद्ध छौं ।”
श्रोतः एबीपी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन