48
Shares
रुस, १० मंसिर । रुसी सेनाले पछिल्लो २४ घण्टामा दुई युक्रेनी युद्धक विमान र १८ वटा ड्रोनलाई खसाएको दाबी गरेका छन् ।
रुसी सेनाले गत हप्ता २४ घण्टाको अवधिमा दुई युक्रेनी मिग लडाकु विमान खसालेको दाबी गरेका हुन् ।
रुसी सेनाले भने कि उसले १८ युक्रेनी ड्रोनहरू पनि खसाल्यो र कीभको सेनाका अन्य सैन्य प्रतिष्ठानहरूमा आक्रमण गरेको थियो । यसैबीच, रसियाले शनिबार युक्रेनमा ड्रोन आक्रमण गरेको छ, जुन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो रहेको रुसी सेनाले दाबी गरेका छन् ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन