45
Shares
किभ, १० मंसिर (एजेन्सी) । रुस–युक्रेन युद्धको क्रममा रुसले युक्रेनको राजधानी कीभमा अहिले सम्मको सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
युक्रेनको राजधानी कीभमा रुसको सबैभन्दा ठूलो ड्रोन हमलामा पाँच जना घाइते भएका हुन् ।
शनिबार बिहानैदेखि कीभको विभिन्न जिल्लाहरूमा आक्रमण रुसले सुरु गरेको छ । युक्रेनको वायुसेनाले सुरुमा ७५ ड्रोन मध्ये ७१ वटा खसालेको बताएको थियो तर पछि खसालेको विमानको संख्या ७४ मा परिमार्जन गरेको थियो ।
श्रोतः रोयटर्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन