114
Shares
टोकियो, एजेन्सी । आठ जना चालक दलका सदस्यहरु सवार अमेरिकी सेनाको विमान जापान नजिकको समुद्रमा दुर्घटना भएका छन् ।
आठ जना सवार अमेरिकी ओस्प्रे सैन्य विमान बुधबार जापानको तटमा दुर्घटनाग्रस्त भएको कोस्टगार्डले जनाएका हुन् ।
यो घटना बुधबार याकुशिमा टापु नजिक भएको जापानी सञ्चारमाध्यमले जापानको तटरक्षकलाई उद्धृत गर्दै जनाएको छ । विमान समुन्द्रमा खसेपछि बायाँ इन्जिनबाट आगो निस्किएको स्थानीय बासिन्दाले बताएका छन् ।
श्रोतः न्यूज १८
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन