इमरान खान अध्यक्षमा उम्मेदवारी नदिने योजनालाई लिएर पार्टी भित्र अन्यौंल

89 Shares

इस्लामावाद, १३ मंसिर । तहरीक–ए–इन्साफ पार्टीले जेलमा रहेका पूर्व प्रधानमन्त्रीले अध्यक्ष पदका लागि उम्मेदवारी नदिने दाबी गर्ने आफ्नै वरिष्ठ नेताहरू मध्ये एकको बयानलाई खारेज गरेपछि पार्टी भित्र अन्यौंलको अवस्था सृजना भएको छ ।
पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले फेब्रुअरीमा हुन लागेको आम निर्वाचनको निर्धारित चुनावको पूर्व सन्ध्यामा ‘ब्याट’ लाई आफ्नो चुनावी चिन्हको रूपमा कायम राख्न निर्वाचन आयोगले तोकेको २० दिनभित्र पार्टी भित्रको चुनाव गराउने तयारी गरेको हो ।
बरिष्ठ नेता गोहर खान पीटीआईको अध्यक्ष पदका लागि उम्मेदवार हुनेछन्, वरिष्ठ उपाध्यक्ष शेर अफजल मारवतले मंगलबार भने, ७१ वर्षीय खानले कानुनी अवरोधका कारण पार्टीको आन्तरिक चुनावमा जाँदा शीर्ष पदमा नबस्ने निर्णय गरेको केही घण्टापछि, जियो न्यूजले यस्तो रिपोर्ट गरेको छ ।
खान रावलपिंडीको अडियाला जेलमा कैदीबन्दी जीवन व्यतित गर्दै आएका छन् र धेरै कानुनी लडाइँमा फसेपछि यसप्रकारको आँकलन गरिएको जियो टिभीले प्रमुखताका साथ समाचार प्रशारण गरेका छन् ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।