73
Shares
इस्लामाबाद, एजेन्सी । बलोच विद्यार्थी बेपत्ता पारिएको आरोपमा पाकिस्तानी अदालतले प्रधानमन्त्री विरुद्ध एफआईआर दर्ज गर्न आदेश दिएको छ ।
इस्लामावाद उच्च अदालतले पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हग काकर विरुद्ध एफआईआर दायर गर्ने आदेश दिएको हो ।
यदि सरकारले बेपत्ता भएका २८ बलोच विद्यार्थीहरू फेला पार्ने सुनिश्चित गर्न असफल भएकोमा त्यसको लागि पाकिस्तानी सरकार जिम्मेवार रहेको हुँदा प्रधानमन्त्री विरुद्ध एफआईआर दर्ता गर्न आदेश दिएका छन् ।
“यस्ता बेपत्ता हुनुमा राज्यको कुनै हात छैन, धेरै पटक, सुरक्षा बलहरूले उठाएका छन् जो गैरकानूनीे गतिविधिहरूमा संलग्न छन्, ककरले भर्खरैको अन्तर्वार्तामा भनेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन